माघ १६, २०८२ शुक्रबार | ०२:२७:४१
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ ।

आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिक ५ देखि १० गतेसम्म आयोजना हुने जानकारी दियो ।

गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य भाष्करमान संह, फाउन्डेसनका खेलकुद संयोजक सञ्जीव तुलाधर, नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष एवं नेपाली काग्रेस खेलकुद विभागका नवनियुक्त सदस्य राजीव श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ र नेपाल टेनिस संघकी सचिव माहिका राणाले प्रतियोगिताबारे जानकारी गराए ।

प्रतियोगितामा सियिनरतर्फ १२ र जुनियरतर्फ ६ स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगितामा सिनियरतर्फ महिला तथा पुरुष सिंगल्स/डबल्स र पुरुष ३५, ४५, ५५ र ६५ वर्षमाथि सिंग्लस/डबल्समा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी जुनियरतर्फ यु-८, ९,१०, १२ र १४ तथा खुला डबल्स विधा समावेश छ ।

प्रतियोगितामा पुरुष सिंगल्सतर्फका शीर्ष तीनले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी महिला सिंगल्सतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थानमा रहले १२ हजार ५०० पाउनेछन् ।

यस्तो छ प्रतियोगिताको पुरस्कार रकम:


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।