मंसिर १३, २०८१ बिहीबार | ००:२६:२४
अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन असभ र ज्याक्सको जोडीलाई स्वर्ण थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा राष्ट्रव्यापी अन्तरविद्यालय क्रिकेट माघ दोस्रो साता अग्रता फराकिलो बनाउँदै तोरण नेत्रहीन क्रिकेट विश्वकपः नेपाल पाकिस्तानसँग पराजित एनआरटी शीर्षस्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन असभ र ज्याक्सको जोडीलाई स्वर्ण थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा राष्ट्रव्यापी अन्तरविद्यालय क्रिकेट माघ दोस्रो साता अग्रता फराकिलो बनाउँदै तोरण नेत्रहीन क्रिकेट विश्वकपः नेपाल पाकिस्तानसँग पराजित एनआरटी शीर्षस्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता

अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन

च्याम्पियन ललितपुर-८ को टोली ।

काठमाडौं । ललितपुर महानगरपालिका वडा-८ चौथो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा च्याम्पियन बनेको छ ।

स्पिन इभेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा  बुधबार ललिपुर-८ ले आफ्नै महानगरपालिकाको वडा ७ लाई ३-२ ले पराजित गर्यो । ललितपुर १६ र काठमाडौं महानगरपालिका वडा २६ तेश्रो भए ।

पुरुष भेट्रान टिममा ललितपुर-१६ पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा ललितपुर १६ ले ललितपुर ११ लाई ३–० ले हरायो । ललितपुरकै वडा ९ र २० तेश्रो स्थानमा रहे ।

यससँगै प्रतियोयिगतामा चार स्पर्धाको स्वर्ण पदकको टुंगो लागेको छ । प्रतियोगितामा ११ स्पर्धा समावेश छन् ।


भिडियो
NPL जित्ने लक्ष्यमा चितवनदेखि मुलपानीसम्मको तयारीमा CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
‘मौका पाए चौका हान्न’ तयार छन्, CHITWAN RHINOS का युवा खेलाडी NEPAL PREMIER LEAGUE
KUSHAL MALLA : ‘हाम्रो लक्ष्य एउटै छ, एनपिएलको उपाधि जित्ने’ CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
RIJAN DHAKAL भन्छन्ः चितवनले एनपिएलको उपाधि जित्ने सम्भावना सतप्रतिसत छ, जित्ने हामीले नै हो ।
UMESH PATWAL: कुशल मल्ल, दीपक बोहरा र रिजन ढकालमध्ये एकजना बेस्ट प्लेयरको हुन सक्छन् HEAD COACH
NEPAL PREMIERE LEAGUE खेल्ने उत्साहसहित KATHMANDU GURKHAS का तीन विदेशी खेलाडी आइपुगे ।
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League