काठमाडौं । टिपटो स्पोर्टस एकेडेमीको आयोजनामा १३औं इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भएको प्रतियोगितामा यु–८, १०, १२, १४ र १६ तथा महिला गरी ६ विधा समावेश थियो ।
यु–८ मा टिपटो सिप्सको, यु–१० मा टिपटो दिपज्योति, यु–१२ मा टिपटो हब, यु–१४ मा टिपटो ग्रीनसिटी, यु–१६ मा टिपटो प्रेडेटर तथा महिलामा टिपटो सिन्धु विजेता बने ।

सोही अवसरमा अभिभावबीच पनि फुटसल खेलाइएको थियो । उक्त प्रतियोगिताको उद्घाटनमा तार्केश्वर नगरपालिका मेयर कृष्णहरी महर्जन र समापनमा उपमेयर सृजना बुर्लाकोटी तथा राष्ट्रिय पुरुष टोलीका पूर्व कप्तान तथा मुख्य प्रशिक्षक हरि खड्का र महिला राष्ट्रिय टोलीका प्रशिक्षक प्रशिक्षक नविन न्यौपाने, आइएसएफ नेपालका सदस्य सचिव राजकुमार कार्कीको पनि उपस्थीति थियो ।

भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
