फाल्गुन १३, २०८२ बुधबार | १७:४८:१८
हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका राष्ट्रिय लिगमा आज तीन खेल हुँदै नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका राष्ट्रिय लिगमा आज तीन खेल हुँदै नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा

भगवती र सातदोबाटोले अंक बाँडे

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफमा श्री भगवती गोलको निकै करिब रह्यो । तर, डिफेन्सिभ मिडफिल्डर अजित लामाको टप कर्नर प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सुन्दर बचाउ गरे ।

यसबाहेक पोजेसन कायम राखेपनि श्री भगवतीले दोस्रो हाफमा गोलका अवसर सिर्जना गर्न सकेन ।

यो नतिजासँगै सातदोबाटो ७ खेलमा ६ अंक जोड्दै अंकतालिकाको १२औं स्थानमा उक्लियो । श्री भगवती १४औं स्थानमा यथावत रह्यो ।

दिनको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले एपिएफ एफसीसँग खेल्ने तालिका छ । दिनको पहिलो खेलमा लालिगुराँस एसोसिएसन क्लबले काँक्रेबिहार क्लबमाथि ४-१ को सहज जित हासिल गर्यो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||