फाल्गुन १३, २०८२ बुधबार | १५:४२:१६
भारतीय टिमलाई अर्को झड्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका राष्ट्रिय लिगमा आज तीन खेल हुँदै नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा जय ट्रफीको दोस्रो राउण्ड समाप्त पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा भारतीय टिमलाई अर्को झड्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका राष्ट्रिय लिगमा आज तीन खेल हुँदै नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा जय ट्रफीको दोस्रो राउण्ड समाप्त पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा

भारतीय टिमलाई अर्को झड्का

काठमाडौैं । विश्वकपको सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण रहेको जिम्बाब्वेविरुद्धको खेलअघि भारतीय टोलीलाई झड्का लागेको छ ।

भारतीय टोलीलाई सुपर ८ को  पहिलो खेलमा फराकिलो हार पश्चात फेरी अर्को झड्का लागेको हो । भारतीय विश्वकप टिमका सदस्य रहेका रिंकु सिंहले महत्वपूर्ण रहेको जिम्बाब्वेसँगको खेल गुमाउने सम्भावना बढेको छ । रिंकु आफ्नो बुबाको स्वास्थ्य अवस्थामा गम्भिर समस्या आएका कारण घर फर्किएका छन् ।

भारतीय टोली जिम्बाब्वेसँगको खेल हुने चेन्नईको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा अभ्यास गरिरहेको छ । रिंकु बुबाको स्वास्थ्य अबस्थाको खबर पाउना साथ त्यतैबाट घर तर्फ लागेका हुन् ।

सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनको फराकिलो अन्तरले पराजित भएको भारतलाई सेमिफाइनल सम्भावना कायमै राख्न बिहीबार जिम्बाब्वेसँगको खेल फराकिलो अन्तर जित्नु पर्ने हुन्छ । यस समयमा रिंकु टोलीमा नहुदा घाटा पर्ने सम्भावना छ ।

रिंकुले यस विश्वकपमा उल्लेखनिय प्रदर्शन भने रहेको छैन । उनले विश्वकपमा भारतले खेलेका सबै पाँचै खेलमा मौका पाउँदा जम्मा २४ रन मात्र जोडेका छन् ।

रिंकुले बिहीबार हुने जिम्बाब्वेसँगको खेल नखेलेमा उनको स्थानमा रहेर खेल्ने खेलाडीको बारेमा चर्चा सुरु भएको छ । उनको स्थानमा संन्जु स्यामसन तथा उपकप्तान अक्षर पटेलले मौका पाउने सम्भावना छ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||