काठमाडौं । अस्ट्रेलियाको मेलवर्नमा १५ औं कँडेल कन्सल्ट्यान्सी कप फुटबल प्रतियोगिता हुने भएको छ ।
डार्विन इन्टरनेसनल स्पोर्ट्स सेन्टरमा यही मार्च ७ र ८ तारिखमा हुने प्रतियोगितामा अस्ट्रेलियाभरिका १६ वटा टिमले सहभागिता जनाउने आयोजक यति फुटबल क्लबका उपाध्यक्ष सज्जन शर्माले बताए ।
यो अस्ट्रेलियामा नेपाली क्लबहरुको सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगितामा २२ हजार अस्ट्रेलियन डलर पुरस्कार राखिएको छ ।
जसमा विजेता टिमले १२ हजार र उपविजेता टिमले ४ हजार ५०० डलर पाउनेछन्। प्रतियोगिताको आइतबार मेलबर्नमा एक कार्यक्रम गरी औपचारिक रुपमा समूह विभाजन गरिएको छ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
