पुस २१, २०८१ आइतबार | ०९:४२:४६
नापोलीको सहज जित जय ट्रफीमा आज दुई खेल हुँदै आर्मी र पुलिस भिड्दै सिटीको जित, आर्सनल र चेल्सी रोकिए चौथो श्रेणीको क्लबविरुद्ध बार्सिलोनाको चार गोल आशिष र सपना उत्कृष्ट विजय र एरिका सर्वोत्कृष्ट खेलाडी टोटनहम घरेलु मैदानमै पराजित यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा पुलिस, गुजरात र आर्मीको जित नापोलीको सहज जित जय ट्रफीमा आज दुई खेल हुँदै आर्मी र पुलिस भिड्दै सिटीको जित, आर्सनल र चेल्सी रोकिए चौथो श्रेणीको क्लबविरुद्ध बार्सिलोनाको चार गोल आशिष र सपना उत्कृष्ट विजय र एरिका सर्वोत्कृष्ट खेलाडी टोटनहम घरेलु मैदानमै पराजित यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा पुलिस, गुजरात र आर्मीको जित

ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन

काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध ओलम्पिक स्वर्ण पदक विजेता एग्नेस केलेटीको १०३ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि केलेतीको बुडापेस्ट सैनिक अस्पतालमा बिहीबार निधन भयो ।

पाँच पटकको ओलम्पिक च्याम्पियन हंगेरियन जिम्यास्टिक खेलाडी केलेटीले सन् १९५२ मा पहिलो ओलम्पिक स्वर्ण पदक जितेकी थिइन् । त्यसको चार वर्षपछि उनले चार स्वर्ण पदक थपिन् ।

यसैगरी उनले ओलम्पिकमा थप तीन रजत र दुई कांस्य पदक जित जितेकी थिइन् । केलेटीले विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण, रजत र कांस्य पदक जितेकी थिइन्।

केलेटीको जन्म सन् १९२१ मा हंगेरीको बुढापेस्टमा भएको थियो ।


भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar