पुस २३, २०८१ मंगलबार | ०५:२७:१७
फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने

नापोलीको सहज जित

काठमाडौं । नापोलीले इटालियन सिरी‘ए’ मा शनिबार घरेलु टोली फियोरिन्टिनाविरुद्ध ३-० को सहज जित निकालेको छ ।

जितसँगै १९ खेलमा ४५ अंक जोडेको नापोलीले शीर्षस्थानमा  एक खेल कम खेलेको एटलान्टासँग स्पष्ट तीन अंकको दूरी बनाएको छ । पराजित फियोरिन्टिना १८ खेलबाट ३२ अंकका साथ छैटौं स्थानमा छ ।

अर्टेमियो फ्रेन्ची रंगशालामा नापोलीलाई जित दिलाउन डेविड नेरेस, रोमेलु लुकाकु र स्कट म्याकटोमिनेले गोल गरे ।

खेलको २९औं मिनेटमा नेरेसको गोलमार्फत नापोलीले अग्रता लिएको थियो । ५४औं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।

म्याटोमिनेले ६८औं मिनेटमा गोल गर्दै नापोलीलाई ३-० को सहज जित दिलाए ।


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC