पुस २३, २०८१ मंगलबार | ०२:०१:५०
फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने

टोटनहम घरेलु मैदानमै पराजित

काठमाडौं । टोटनहम होट्सपर इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु मैदानमै न्युक्यासल युनाइटेडसँग २-१ ले पराजित भएको छ ।

जितसँगै २० खेलमा ३५ अंक जोडेको न्युक्यासल पाँचौं स्थानमा छ । पराजित टोटनहम समान खेलबाट २४ अंकका साथ ११औं स्थानमा छ ।

टोटनहम होट्सपर रंगशालामा न्युक्यासललाई जित दिलाउन एन्टोली गोर्डन र एलेक्सजेन्डर इसाकले गोल गरे । टोटनहमका लागि डोमोनिक सोलान्केल गोल गरे ।

खेलको चौथो मिनेटमै सोलान्केको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तर त्यो लामो समयसम्म टिक्न भने सकेन दुई मिनेटपछि नै गोर्डनले न्युक्यासलका लागि बराबरी गोल फर्काए ।

इसाकले ३५औं मिनेटमा गोल गर्दा न्युक्यासल २-१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन सकेन । 


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC