पुस २३, २०८१ मंगलबार | ०१:४९:२७
फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने

पुलिस, गुजरात र आर्मीको जित

बुटवल। मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेट भलिबल एसोसिएसनले जित हात पारेका छन् ।

बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा भएको पहिलो खेलमा विभागीय टोली पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि ३-१ सेटको जित निकाल्यो ।

२५-१५ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने २०-२५ ले गुमायो । त्यसपछिका दुई सेट २५-२०, २५-१८ ले जित्दै पुलिसले विजयी यात्रा कायम राख्यो । 

दोस्रो खेलमा भारतको गुजरातले विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो । पहिलो सेट २१-२५ ले गुमाएको गुजरातले त्यसपछिका तीन सेट २५-१८, २५-१५, २५-१८ ले ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता गर्यो । 

तेस्रो तथा खेलमा विभागीय टोली आर्मीले गल्कोट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो । आर्मीले खेल २५-२१,  २५-२३, २५-१९ ले आफ्नो पक्षमा पर्यो । आर्मीको यो लगातार दोस्रो जित हो ।


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC