पुस २३, २०८१ मंगलबार | ०५:३८:२५
फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने

चौथो श्रेणीको क्लबविरुद्ध बार्सिलोनाको चार गोल

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलानोले घरेलु टोली बार्बास्ट्रोलाई ४–० ले हराएको हो । बार्बास्ट्रो स्पेनको चौथो श्रेणीको क्लब हो ।

बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्कीले दुई तथा एरिक गार्सिया र फाविओ टोरेले समान एक गोल गरेका थिए । कमजोर टोलीविरुद्ध बार्सिलोनाले दुबै हाफमा समान दुई गोल गरेको हो ।

नयाँ वर्षको पहिलो खेलमै जित निकालेपछि बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिक खुसी देखिए । ‘नयाँ वर्षमा राम्रो सुरुआत भएको छ । यसलाई निरन्तरता दिन चाहन्छौं ।’

राति नै भएको खेलमा एट्लेटिको मड्रिडले मार्बेलालाई १–० ले हराएको छ । 
 


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC