पुस २३, २०८१ मंगलबार | ०५:२६:२५
फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने

सिटीको जित, आर्सनल र चेल्सी रोकिए

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेष्टर सिटीले जित निकाल्दा आर्सनल र चेल्सी रोकिएका छन् ।

सिटीले लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु मैदानमै वेष्टहम युनाइटेडलाई ४–१ ले हरायो । सिटीको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे । फिल फोडेनको नाममा एक गोल रह्यो भने एक गोल आत्माघाति उपहार निस्कियो ।

लगातार दोस्रो जितपछि सिटी २० खेलबाट ३४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । वेष्टहम २३ अंकसहित १३औं स्थानमा छ ।

राति भएको खेलमा चेल्सी क्रिष्टल प्यालेससँग १–१ को बराबरीमा रोकियो । कोल पाल्मरले १४औं मिनेटमा गोल गरेपनि चेल्सी अग्रता जोगाउन सकेन । ८२औं मिनेटमा जिआन फिलिप माटेटाले घरेलु टोलीलाई हारबाट जोगाएका हुन् ।

आर्सनलले पनि ब्राइटनसँग १–१ को बराबरी खेल्दै अंक बाढ्यो । आर्सनल अग्रता जोगाउन असफल भएको थियो ।

यससँगै ४५ अंकसहित लिभरपुल शीर्ष स्थानमा रहँदा ४० अंकको आर्सनल दोस्रो स्थानमा छ ।  ३६ अंकसहित चेल्सी चौथो स्थानमा छ । 
 


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC