पुस १२, २०८१ शुक्रबार | ०८:१५:१६
क्यानले मोन्टीको सम्झौता नवीकरण नगर्ने लिभरपुललाइ स्पष्ट ७ अंकको अग्रता स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम क्यानले मोन्टीको सम्झौता नवीकरण नगर्ने लिभरपुललाइ स्पष्ट ७ अंकको अग्रता स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम

एरिका र कुशल सम्मानित

सम्मानित एरिका र कुशल ।

काठमाडौं । करातेका एरिका गुरुङ र कुशल श्रेष्ठ सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीबाट मंगलबार नगदसहित सम्मानित भएका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई नगद र प्रशंसा पत्र प्रदान गरियो ।

उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढाएर  सम्मान गरे ।

एरिकाले हालसम्म विश्व च्याम्पियनसिपसहित समग्रमा ६ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण, तीन रजत र एक कांस्य गरि आठ पदक जितेकी छन् । सबै प्रतियोगितामा कुशल नै एरिकाको प्रशिक्षक थिए । कुशल १०औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् ।

वार्षिक खेलकुद दिवसका अवसरमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो ।


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh