फाल्गुन २७, २०८२ बुधबार | ०६:०६:१४
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो

काठमाडौं । युवा ओपनर अभिषेक शर्मा चम्किएपछि भारतले पाँच खेलको ट्वान्टी २० शृंखलामा विजयी सुरुवात गरेको छ । पहिलो ट्वान्टी २० खेलमा न्युजिल्यान्डलाई ४८ रनले हराएपछि भारतले शृंखलामा १–० को अग्रता बनायो ।

टस हारेर ब्याटिङ गरेको भारतको लागि प्लेयर अफ दि म्याच अभिषेकले ३५ बलमा ८४ रनको योगदान गरेका थिए । उनले दुई क्याच पनि लिए ।

भारतले ७ विकेट गुमाउँदै दुई सय ३९ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्यान्डले सात विकेट गुमाउँदा मात्र एक सय ९० रन बनायो ।

अभिषेकले ३५ बलमा पाँच चौका र ८ छक्कासहित सर्वाधिक ८४ रन बनाए । रिन्कु सिंहले २० बलमा अविजित ४४ रन बनाए । अभिषेकले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । सुर्यकुमारले ३२ रन जोडे ।

न्युजिल्यान्डका ज्याकब डुफी र काइले जेमिन्सनले समान २ विकेट लिएका थिए ।

जवाफमा न्युजिल्यान्डको लागि ग्लेन फिलिप्सले सर्वाधिक ७८ रन जोडे । उनले ४० बलमा चार चौका र ६ छक्का हिर्काएका थिए । कार्म चापम्यानले ३९ रनको योगदान गरे ।

भारतका वरुण चक्रवर्ती र शिभम दुबेले समान दुई विकेट लिएका थिए ।

अब, दोस्रो खेल शुक्रबार राइपुरमा आयोजना हुनेछ । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||