काठमाडौं । पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो चम्किएपछि अल नासरले साउदी प्रो लिगमा दमकलाई २–१ ले पराजित गरेको छ ।
बुधबार राति भ्रमणकारी टोलीको लागि रोनाल्डो र अब्दुलरहमान घारिबले समान एक गोल गरेका थिए । जमल हार्कासले घरेलु टोलीको लागि एक गोल फर्काएका थिए ।
लिगमा १६ खेल खेल्दा नासरले १२ जित निकालेको छ । ३७ अंक जोडेको नासर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अल हिलाल ४१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दमक भने ११ अंकसहित १५औं स्थानमा छ ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
