काठमाडौं । बौचा मैचा पुचःले हालै सम्पन्न १९औं एशियाली खेलकुद प्रतियोगितामा रजत पदक वितेजेता एरिका गुरुङ र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्ण पदक बिजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरेको छ । दुवै करातेका हुन् ।
उनीहरुलाई शनिबार कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले दोसल्ला तथा मायाको चिनोसहित सम्मानित गरेकी थिइन् ।
यो पनि पढ्नुहोस्
सम्मान कार्यक्रमका अध्यक्ष दिलिप बज्राचार्यले भविस्यमा पनि खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिलाई निरन्तर सम्मान गर्दै जाने बताए ।
![](https://img.youtube.com/vi/Jc6zr_-kLBU/maxresdefault.jpg)
Kheladi Talks with Ajay Phuyal - Paras Khadka
![](https://img.youtube.com/vi/Jc6zr_-kLBU/maxresdefault.jpg)
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar