चैत्र १४, २०८२ शनिबार | ०५:५३:१५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन

प्रतियोगिताका पदक विजेता खेलाडी ।

काठमाडौं । गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा छात्रातर्फ योङ हार्ट्स बोर्डिङ स्कुल तथा छात्रतर्फ इस्टपोल मावि च्याम्पियन बनेका छन् ।

छात्रातर्फ योङ हार्ट्स तीन स्वर्ण र एक कांस्य पदक प्राप्त गर्यो । समान एक स्वर्ण र कांस्य पदकसहित सरस्वती मावि दोस्रो र बालसुधार मावि तेस्रो भए । दुवै टोलीको बराबरी पदक हुँदा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लगाइएको थियो ।

यसैगरी छात्रतर्फ इस्टपोलले समान एक स्वर्ण, रजत र कांस्य पदक जित्यो । समान एक स्वर्ण र एक कांस्य पदकसहित योङ हार्ट्स बोर्डिङ दोस्रो र मनकामना मावि तेस्रो भए । गोलाप्रथाबाट दोस्रो र तेस्रो टोलीको टुंगो लगाइएको थियो ।

दुवैतर्फ समान ६ विधा समावेश प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिकाका २० विद्यालयका ९५ जना विद्यार्थी सहभागिता थियो ।

विजयी खेलाडीलाई खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, सितोरियो कराते काठमाडौं जिल्लाका अध्यक्ष शिवराम कारन्जितलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो