माघ २, २०८१ बुधबार | २०:४५:३४
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन

बुद्ध तामाङ (बायाँ) ।

काठमाडौं । खेलाडी डट कमका झापा संवाददात बुद्ध तामाङ झापा गोल्डकपको सचिव पदमा निर्विरोध चयन भएका छन् ।

बुधबार बिहान सहजकर्ताबीच भएको छलफलपछि गोल्डकपका सबै पद सर्वसम्मत चुनिएको हो ।

अध्यक्षमा केदार गिरी, वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल, उपाध्यक्षमा युवराज कार्की (पर्वत), सहसचिवमा विष्णु सिग्देल, कोषध्यक्षमा चन्द्रमणि कट्टेल तथा सदस्यमा श्याम श्रीवास्तव, किरण थापा, भुपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बु, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी निर्विरोध चयन भए ।

झापा गोल्डकपको नयाँ कार्यसमिति  ।

अध्यक्षमा बलराम कार्की, सचिवमा प्रकाश शिवाकोटी, सहसचिवमा यादव पोखरेल र कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएका थिए ।

सहमतीको प्रयासका लागि निर्वाचन समितिले पटक पटक समय थप गर्दै कार्यतालिका सार्वजिनक गरेको थियो ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO