चैत्र १३, २०८२ शुक्रबार | १९:४९:५०
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन

काठमाडौं । नेपाल कराते महासंघले आफ्नो मातहतका प्रदेश तथा जिल्ला संघलाई वार्षिक साधारण सभा गर्न निर्देशन दिएको छ ।
महासंघले पत्र काट्दै जतिसक्दो चाँडो वार्षिक साधारण सभा सम्पन्न गर्न भनेको छ ।

‘नेपाल कराते महासंघको विधान बमोजिम पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सुशासन सुनिश्चित गर्न सबै प्रादेशिक कराते संघले ढिलो नगरि आफनो वार्षिक साधारण सभा सम्पन्न गर्न निर्देशन दिइएको छ,’ पत्रमा भनिएको छ, ‘यसैगरी प्रादेशिक संघहरुले पनि आ-आफ्नो अधिकार क्षेत्रका जिल्ला संघहरुको वार्षिक साधारण सभा समयमै सम्पन्न गराउन आग्रह गर्दछौं । साधारण सभा सम्पन्न भएपछि नेपाल कराते महासंघ सचिवालयमा विस्तृत प्रतिवेदनहरु पेश गर्नुहोला ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो