चैत्र ८, २०८२ आइतबार | ०७:०४:२७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

साफका स्वर्णधारी महर्जनले लिए सपथ

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य रवि महर्जनले बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बागमती प्रदेश सरकारको मन्त्रीपरिषदले गएको मंसिर १० गते दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता महर्जनलाई चार वर्षका लागि सदस्यमा नियुक्त गरेको थियो । सन् १९९९ मा काठमाडौंमै भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदमा महर्जनले करातेमा स्वर्ण पदक जितेका थिए ।

नियुक्त भएको डेढ महिनाभन्दा लामो समयपछि सरकारले बिहीबर महर्जनलगायतका सदस्यहरुलाई सपथ खुवाएको हो ।

महर्जनसँगै बिहीबार प्रदेश खेलकुद विकास परिषदका सदस्यहरु संगीत श्रेष्ठ, नवीना खनिया, कल्पना खड्का, सविन भट्टाचार्य, राजन धिताल, दीपा क्षेत्री, अमृत लुङवा, अञ्जना सिवाकोटी र गोविन्दलाल श्रेष्ठलाई पनि सपथ ग्रहण गराइएको थियो ।

सदस्यहरुलाई प्रदेश सरकारको युवा तथा खेलुकद मन्त्री मिनकृष्ण महर्जन, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीलगायतले सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दीपक लामाको पनि उपस्थिती थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो