माघ २२, २०८२ बिहीबार | १८:१७:०७
अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

राष्ट्रिय हक्कीः पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा

काठमाडौं । राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सोमबार सेमिफाइनल  समीकरण पूरा भएको छ ।

च्यासल मैदानमा सोमबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले बागमतीलाई २-० ले पराजित गर्यो । पुलिसका लागिदुवै गोल शंकर घर्ती मगरले गरे ।

सरोजकुमार गोलेको निर्णायक गोलमा नव प्रवेशी टोली एपिएफले कर्णाली प्रदेशलाई १-० ले हरायो ।

यसैगरी गण्डकीले मधेशविरुद्ध ३-० को जित निकाल्यो । गण्डकीका लागि दीपक तामाङले दुई तथा कुशल नेपालीले एक गोल गरे ।

सेमिफाइनलमा दुई विभागीय टोली आर्मीको एपिएफ भिड्नेछन् । यसैगरी अर्को विभागीय टोली पुलिसले गण्डकीको सामना गर्नेछ । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।