माघ २२, २०८२ बिहीबार | १६:३१:०३
क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक

आर्मी र गण्डकी उपाधि नजिक

पुलिस (नीलो) र गण्डकी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन् ।

च्यासल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपिएफ क्लबलाई ६–०ले पराजित गर्यो । आर्मीका कासीराज राईले ह्याट्रिक गर्दा राजेन्द्र कार्कीले दुई तथा प्रदीप राजवंशीले एक गोल थपे ।

आर्मी दोहोरो उपाधि नजिक पुगेको छ । सोमबार महिलातर्फ आर्मीले गण्डकीलाई नै हराउदै उपाधि जितेको थियो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा २-१ ले हरायो । निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा गण्डकीका संगम घर्ती मगर र अशिम बहिकले गोल गरे । विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुके ।

यता प्रहरीबाट सुरज बोहराले गोल गर्दा नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल राणाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।