माघ २२, २०८२ बिहीबार | १८:४७:०२
अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलले आइसिसी ट्वान्टी २० विश्वकप २०२६ को सुपर आठमा पुग्न खेल्ने बताएका छन् ।

बिहीबार मुम्बईको वानखेडे रंगशालामा भएको पत्रकार सम्मेलनमा बोल्दै रोहितले सुपर आठमा पुग्न खेल्ने बताए ।

उनले पछिल्लो समय समूह चरणमै बिताएको स्मरण गर्दै नयाँ कीर्तिमान तोड्ने बताएका छन् ।

‘हाम्रो लक्ष्य सुपर ८ हो । त्यसैको लागि खेल्छौं,’ रोहितले भने, ‘यसअघि हामीले समूह चरणको लागि खेलेका थियौं ।’

सन् २०१४ र सन् २०२४ मा विश्वकप खेल्दा नेपाल समूह चरणबाट माथि बढ्न सकेको थिएन । यसपटक नेपालले समूह सी मा इङ्ल्यान्डसहित वेष्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग खेल्दैछ ।

रोहितले विश्वकपमा टेष्ट राष्ट्रलाई हराउने योजना बनाएको बताए । उनले विश्वकपमा टेष्ट राष्ट्रलाई हराउँदै सुपर आठमा पुग्न खेल्ने बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।