कार्तिक १८, २०८२ मंगलबार | ०१:२८:२५
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

कोशी च्याम्पियन

च्याम्पियन कोशी प्रदेश ।

काठमाडौं । गण्डकीविरुद्ध ५-३ को जित निकाल्दै कोशी प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको च्याम्पिया बनेको छ ।

आइतबार मध्यपुर थिमी नगरपालिका दिव्यश्वरीस्थित रोयल नेपाल फुटसलमा सम्पन्न फाइनलमा कोशीलाई जित दिलाउन मनोज चौधरीले दुई तथा प्रदीप राजवंशी, डिल्ली चौधरी र रोशन चौधरीले समान एक गोल गरे ।

गण्डकीका लागि अशिम बहिकले दुई र पवन परियारले एक गोल फर्काए । विजेता कोशीले ३० हजार तथा गण्डकीले २० हजार रुपैयाँ प्राप्त गरे ।

उपविजेता गण्डकी प्रदेश । 

बागमती प्रदेश हक्की संघको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशीका रोशन चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिए ।

यसैगरी गण्डकीका पवन परियार उत्कृष्ट रक्षक, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलकिपर र बागमतीका सुजल महर्जन उदीयमान खेलाडी चुनिए ।  यस्तै  काेशीका प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बने ।

एक दिने प्रतियोगितामा ६ प्रदेश सहभागी थिए । लुम्बिनीले भने सहभागिता जनाएन । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA