माघ २२, २०८२ बिहीबार | १८:१७:२४
अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

आर्मी च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल आर्मी क्लब नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ‘ए’ साइड इन्डोर हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ ।

भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा शनिबार सम्पन्न  प्रतियोगिताको फाइनलमा आर्मीले सुदुरपश्चिम प्रदेशविरुद्ध २-० को जित दर्ता गर्यो । सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ६-० र सुदूरपश्चिमले गण्डकीलाई २-१ ले पराजित गरेका थिए ।

विजेता आर्मीले ५० हजार र उपविजेता सुदूरपश्चिमले २५ हजार रुपैयाँ प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा आर्मीकी सुरस्वती तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिइन् । यसैगरी आठ गोल गर्न सफल सुदुर पश्चिम प्रदेशकी आशिका एसके सर्वाधिक गोलकार्ता, सुदुरपश्चिमकै पूर्णिमा नेगी उत्कृष्ट रक्षक, आर्मीकी कुश्मा रानामगर  उत्कृष्ट गोलकिपर तथा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी भए  । विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरेको प्रतियोगिताका विजेतालाई सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।