काठमाडौं । इजिप्ट र नाइजेरियाले अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनल स्थान बनाएका छन् ।
शनिबार राति भएको दुई खेलमा इजिप्टले डिफेन्डिङ च्याम्पियन आइभरीकोस्टलाई ३–२ ले हरायो । अर्काे अन्तिम आठको खेलमा नाइजेरियाले अल्जेरियालाई २–० ले पराजित गरेको हो ।
इजिप्टको जितमा स्टार खेलाडी मोहमद सलाहको गोल निर्णायक बनेको थियो । यो हारपछि आइभरीकोस्ट उपाधिको रक्षा गर्न असफल भयो । यता, इजिप्ट भने सन् २०१० को विजेता हो ।
अब पहिलो सेमिफाइनलमा सेनेगेलले इजिप्टको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा नाइजेरिया र आयोजक मोरक्को भिड्ने छन् ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
