पुस १७, २०८२ शुक्रबार | ०६:३४:३१
सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा

सिटीले गुमायो अंकदूरी घटाउने अवसर

काठमाडौं । म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलसँग अंकदूरी घटाउने अवसर गुमाएको छ ।

बिहीबार राति भएको खेलमा सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा राकियो । प्रशिक्षक पेप ग्वार्डिओलाले सुपरस्टार एर्लिङ हाल्यान्ड, साभिहो, फिल फोडेन, रायन, ब्रुनो फर्नान्डेज जस्ता खेलाडी मैदानमा उतारेपनि फाइनल थर्डमा चुकेका थिए ।

२९ अंकसहित सातौं स्थानमा रहेको सन्डरल्यान्ड सिटीको आक्रमक अग्रपंक्तीलाई रोक्न सफल भयो । यो बराबरीपछि पनि सिटी ४१ अंकसहित दोस्रो स्थानमा छ । समान १९ खेलबाट आर्सनल ४५ अंकसहित शीर्ष स्थानमा छ ।

राति नै भएको अर्काे खेलमा लिभरपुल लिड्स युनाइटेडसँग गोलरहित बराबरीमै रोकियो ।

 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC