काठमाडौं । खिल्जी युवा क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले खिल्जीको चुनौती ३-० को सोझो सेटमा पन्छायो । खिल्जी २५-१८, २५-१७, २५-१५ ले निराश बन्यो ।
योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । शुक्रबार पहिलो सेमिफाइनलमा साबिक विजेता हेल्प नेपाल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि आर्मीले रुकुम पश्चिम स्पोर्टस क्लबसँग फाइनल प्रतिस्पर्धाका लागि खेल्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
