काठमाडौं । रुकुम पश्चिम ट्रेनिङ सेन्टर नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न तेस्रो क्वार्टरफाइनलमा एपिएफले २२–२५ को सुरुआती अग्रता लिएको थियो । पछि रुकुमले सानदार पुनरागमन गर्दै ३–१ को विजयी हासिल गर्योे ।
रुकुमले त्यसपछि २५–२०, २५–१६ र २५–२० ले खेल आफ्नो पक्षमा पार्यो ।
सेमिफाइनलमा रुकुमले विभागीय टोली त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीचको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा साबिक विजेता हेल्प नेपाल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
