फाल्गुन १५, २०८२ शुक्रबार | २३:१३:२८
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर

एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने

काठमाडौं । साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको सेमिफाइनलमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहीबार दुबैले क्वार्टरफाइनलमा जित हासिल गरेसँगै फाइनल प्रवेशका लागि यी दुई भिड्ने पक्का भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) कभर्डहलमा सम्पन्न अन्तिम आठको पहिलो खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबको चुनौती ३–० को सोझो सेटमा पन्छायो । बुढानिलकण्ठ २५–१३, २५–२३ र २५–१८ ले पराजित भयो ।

दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली पुलिसले पनि कोशी प्रदेश भलिबल संघलाई ३–० कै सोझो सेटमा पाखा लगायो । कोशी २५–१९, २५–१७, २५–१८ को नतिजामा पराजित भयो ।

बिहीबार तेस्रो क्वार्टरफाइनलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर र नेपाल एपिएफ क्लब आमने–सामने हुँदैछन् । त्यस्तै चौथो खेलमा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लब सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् ।

सेमिफाइनलका खेलहरु शुक्रबार हुनेछन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||