मंसिर १८, २०८२ बिहीबार | १८:१०:०१
चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा

यु-१९ टोलीको छनोटमा ५८ खेलाडी

फाइल तस्विर ।

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपका लागि नेपाली  टोलीको अन्तिम छनोटमा ५८ जना खेलाडीलाई बलाइएको छ ।

मुख्यप्रशिक्षक उर्जन श्रेष्ठले बुधबार ५८ खेलाडीलाई छनोटमा बोलाएका हुन् ।

प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ ।

समूह ‘बी’ को नेपालले  मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।

अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा साबिक बिजेता बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार छनोट प्रकृया आइतबार, सोमबार र मंगलबार हुनेछ ।

छनोटका लागि बोलाइएका खेलाडी

अलिक श्रेष्ठ, आलोक थारु, अनुभव पुरी, अनुपजंग खत्री, अविनाश वाइबा, भक्तबहादुर परियार, भुवन कामी, विज्ञान खड्का, विक्रम विष्ट, विक्रम गौतम, विजय उर्वा, विजय अर्नाव, विनायक थारु, दर्पण स्याङ्तान, धर्मेन्द्र कुँवर, दिपेन राई, दिपेश, लिम्बु, एकराज विश्वकर्मा, ग्रेमन श्रेष्ठ, इभानरत्न तुलाधर, जीवन गुरुङ, जोन विष्ट, कालीबहादुर थापा, कृष्णबहादुर आले, कुसाङ नेम्वाङ, लच्छु थापा, लेनिन राई, मदन पौडेल, मिलन श्रेष्ठ, निशान बन्तवा, निशान लावत, पास्कल बस्नेत, पवन पाख्रिन, पेम्बानोर्बु भोटे, प्रमित खत्री, प्रशान्त मोक्तान, रामबहादुर बोहरा, राम थापा, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुगेलीमगर, सविनया कटुवाल, समीर थापा, समीर कुमार, सनिल स्याङ्तान, सन्दीप ओझा, सन्तोष गोङ्बा,शरण एसके, सरोज दर्लामी, सुवास बम ठकुरी, सुजलमान घले, सुजन डंगोल, सुशान्त जाबेगु, सुदिप मोक्तान, सुरज पुडासैनी, उपेन्द्र लवागन, उप्रान्त आले


भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||