मंसिर १८, २०८२ बिहीबार | १६:०९:५०
लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड

लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक

काठमाडौं । काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । बिहीबार पोखरा एभेन्जर्समाथि १३ रनको जित हासिल गर्दै काठमाडौंले प्लेअफ समीकरणमा आफ्नो स्थानलाई सुरक्षित गरेको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका लागि स्पिनर शाहब आलमले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए । जसका कारण काठमाडौंले दिएको १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले पछ्याउन सकेन । पोखराले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै मात्र १५२ रन जोड्न सक्यो ।

६ विकेट गुमाइसकोको पोखरालाई अन्तिम ओभरमा जितका लागि २० रनको आवश्यकता थियो । कप्तान करण केसीले बलिङको जिम्मेवारी शाहबलाई दिएका थिए । सुरुआती तीन बलमा विकेट लिएका शाहब अन्तिम बलमा पनि सफल भए ।

एनपिएल इतिहासमै शाहब ६ विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि अस्ट्रेलियन स्पिनर विलियम बसिस्टोले पहिलो सिजनमा पोखराविरुद्ध नै ६ विकेटको र्कीतिमान आफ्नो नाममा लेखाएका थिए ।
 


भिडियो
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो