मंसिर १८, २०८२ बिहीबार | ०८:५५:२०
आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा

आर्सनलको सहज जित

काठमाडौं । लिग लिडर आर्सनलले इङ्लिस प्रिमियर लिगमा बुधबार ब्रेन्टफोर्डविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै १४ खेलमा ३३ अंक जोडेको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी बढाएर पाँचमा पुर्याएको छ । पराजित ब्रेन्टफोर्ड समान खेलबाट १९ अंकका साथ १३औं स्थानमा छ ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन मिकेल मेरिनो र बुकायो साकाले एक एक गोल गरे ।

खेलको ११औं मिनेटमा मेरिनोको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । उनले बेन ह्वाइटको पासलाई पोस्टको दिशा दिए ।

इन्जुरी समयमा साकाले टोलीको अग्रता दोब्बर बनाए । यस पटक मेरिनोले गोलको अवसर सिर्जना गरेका थिए ।

बुधबारै सम्पन्न अन्य खेलमा नटिङघम फरेस्टले उल्भरह्याम्पटन तथा क्रिस्टल प्यालेसले बर्नेलीलाई समान १-०, लिड्स युनाइटेडले चेल्सीलाई ३-१ तथा एस्टन भिल्लाले ब्राइटनलाई ४-३ ले पराजित गरे । यसैगरी लिभरपुल र सन्डरल्यान्ड १-१ को बराबरीमा रोकिए । 


भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2