काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सका लागि भारतीय खेलाडी ऋषि धवनले अर्धशतक पूरा गरेका छन् ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराको पारी उकास्ने जिम्मेवारीका साथ छैटौं नम्बरमा आएका ऋषिले २७ बलमा तीन चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।
ऋषिको अर्धशतकसँगै पोखराले जितको आशा जीवितै राखेको छ । १८औं ओभरको समाप्तिमा पोखराले ६ विकेट गुमाउँदै १४१ रन जोडेको छ ।
भिडियो
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
