मंसिर १६, २०८२ मंगलबार | १६:४८:३८
रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन

मेसी र रोनाल्डोबिना बालोन डि ओरमा ३० खेलाडी

काठमाडौं । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेसी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिनै बालोन डि ओर अवार्डको प्रारम्भिक ३० खेलाडी सुची सार्वजनिक भएको छ ।

बुधबार राति सार्वजनिक नयाँ सुचीमा इङ्ल्यान्ड र स्पेनका समान ६ जना खेलाडी छन् । जसमा जुड वेलिंघम बलियो पात्र हुन् । रियाल मड्रिडबाट च्याम्पियन्स लिग जितेका ७ खेलाडी छन् ।

पाँच पटकका विजेता रोनाल्डो  पछिल्लो पटक मनोनयनमा परेका थिए । सन् २०२३ मा कीर्तिमानी आठौं पटक जितेका मेसी पनि बाहिर छन् । १६ पटक मनोनयनमा परेका मेसी यसपटक कोपा अमेरिका जितेपनि ३० खेलाडीमा स्थान बनाउन सकेनन् ।

स्पेनको ६ खेलाडीमा १७ वर्षका बार्सिलोनाका विंगर लामिन यमल पनि समावेश छन् । त्यस्तै, निको विलियम, एलेजान्ड्रो ग्रिमाल्डो, डानी ओल्मो, रोड्रि, र डानी कार्भाजाल छन् ।

रियाल मिड्रडरबाट सात खेलाडी छन् । जसमा केलियन एब्बाप्पे, जुड वेलिंघम र भिनिसियस जुनियर छन् ।

इङ्ल्यान्डबाट कप्तान ह्यारी केन, बुकायो साका, डिक्लेन राइस, कोल पाल्मर र फिल फोडनले स्थान बनाए ।  

महिलातर्फ पनि स्पेनबाट बार्सिलोनाका ऐटाना बोनमतीसँगै ६ खेलाडी समावेश छन् ।

बालोन डि ओरको अन्तिम विजेता अक्टोबर २८ पेरिसमा हुनेछ । 
 


भिडियो
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL