पुस ८, २०८२ बुधबार | १९:३८:३३
थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन

इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह

काठमाडौं । बेन स्टोक्सले इङ्ल्यान्डको कप्तानका रुपमा आफू अत्यन्तै कठिन समयमा रहेको बताउँदै आफ्नो टिमका खेलाडीहरुप्रति सहानुभूति राख्न आह्वान गरेका छन् ।

भ्रमणकारी इङ्ल्यान्ड अस्ट्रेलियामा जारी पाँच टेस्टको एसेज शृंखलाका पहिलो तीन खेलमा पराजित भएपछि टोलीको व्यापक आलोचना भइरहेको छ । अझ दोस्रो र तेस्रो टेस्टको बीचमा इङ्ल्यान्डका खेलाडीहरुले अत्याधिक मदिरा सेवन गरेको खवर सार्वजनिक भएपछि सन् २०२२ देखि कप्तानको रुपमा नेतृत्व गरिरहेका स्टोक्स र उनका सहकर्मीहरुको आलोचना झन बढेको छ ।

शृंखलामा ३–० ले पछि परिसकेको टोली दुई टेस्ट बाँकी रहँदा लज्जाजनक क्लिन स्विपको सिकार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै इङ्ल्यान्डका क्रिकेट निर्देशक रब कीले समुद्री तटीय सहर नोसामा भएको भनिएको मदिरा पार्टीको विषयमा छानविन गर्ने बताइसकेका छन् ।

दोस्रो र तेस्रो टेस्टको बीचमा नोसामा खेलाडीहरुले मदिरा पार्टी गरेको र ओपनर बेन डकेट नसामा लट्ठ भएको अवस्थाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कीले छानविन गर्ने बताएका हुन् ।

इङ्ल्यान्ड शुक्रबारबाट मेलबर्न क्रिकेट मैदानमा हुने बक्सिङ डे टेस्टका लागि तयारीमा छ । चौथो टेस्टअघि बिबिसीसँग कुरा गर्दै स्टोक्सले स्वीकारेका छन्, ‘इङ्ल्यान्डको कप्तानका रुपमा सायद यो मेरो करियरकै सबभन्दा कठिन समय हो । म यसबाट भाग्न चाहन्न । तर यो कठिन समयमा हामी खेलाडीलाई सबैको सदासयताको अवश्यकता छ ।’


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I