काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ ।
टोलीले आइतबार धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा मस्कटलाई अप्रत्याशित रुपमा अनावरण गरेको हो ।
सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको यो मस्कटले बाघको स्वरुप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ ।
दीपेन्द्र सिंह मार्की खेलाडी रहेको सुदूरपश्चिमको ट्यालेन्ट हन्ट सोमबारसम्म चल्नेछ । टोलीलाई मुख्य प्रशिक्षक जगत टमाटाले नेतृत्व गरिरहेका छन् ।
भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
