काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ भलिबल च्याम्पियनसिपमा उप–विजेता बनेको छ ।
आइतबार कोलम्बोमा सम्पन्न फाइनलमा कीर्गिस्तानले नेपालको चुनौती ३-२ ले पन्छायो ।
नेपालले समूह चराणको पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको थियो । त्यतिबेला पनि नेपाल ३–२ कै सेटमा हारेको थियो ।
चार टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको थियो । सेमिफाइनलमा माल्दिभ्सलाई नै हराएर नेपालले फाइनलको यात्रा तय गरेको थियो ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
