मंसिर २३, २०८२ मंगलबार | ११:१८:५०
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक

काठमाडौं ।  एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को नयाँ खेलतालिका सार्वजनिक भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार नयाँ मिति सार्वजनिक गरेको हो । रोकिएको अवस्थाबाट पुनः सुचारु हुन लागेको इडब्लुभिएलको नयाँ तालिका अनुसार पहिलो दिन कार्तिक २६ गते कर्णाली यश्विसले मधेश युनाइटेडसँग खेल्नेछ । सोही दिन ललितपुर क्विन्सले पोखरा निन्जाजसँग् प्रतिस्पर्धा गर्नेछ ।

कार्तिक २९ सम्म चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुनेछ ।

इडब्लुभिएलको दोस्रो संस्करण गत भाद्र २० देखि २८ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा हुने तालिका थियो । तर, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण प्रतियोगिता अस्थायी रुपमा प्रभावित भएपछि बाँकी खेलहरु अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।

आयोजकले भदौ २८ गते इडब्लुभिएल रोकिएकै अवस्थाबाट सुरु हुने बताएको थियो । डेढ महिनापछि आयोजकले कर्तिक १८ गते नयाँ मिति घोषणा गर्यो । पाँच दिनपछि आयोजकले खेलतालिका सार्वजनिक गरेको हो ।

अंकतालिकामा ललितपुर क्विन्स र कर्णाली यश्विस समान तीन खेलमा खेलमा ९ अंक जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा छ ।


 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas