काठमाडौं । नेपालले हङकङ सुपर सिक्सेसमा भारतलाई ९२ रनले हराएको छ ।
शनिबार मिसन रोड ग्राउन्डमा नेपालले प्रस्तुत गरेको १३८ रनको लक्ष्य भारतले पछ्याउन सकेन । भारत तीन ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भयो ।
नेपालका लागि राशिद खानले तीन तथा वसिर अहमदले दुई विकेट लिए । त्यस्तै रुपेश सिंहले एक विकेट लिए । भारतका लागि प्रियन्क पान्चाल र भरत चिप्लीले समान १२ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरको समाप्तिमा विना कुनै विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।
नेपालका लागि राशिदले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै सन्दीप जोराले ४७ रन बनाउँदा लोकेश बलमे ३१ रन जोडे ।
भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
