काठमाडौं । घरेलु टोली इङ्ल्यान्डले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्टका लागि बलिङ अलराउन्डर जेमी ओभरटनलाई टोलीमा समावेश गरेको छ।
ओभरटनको आगामनले तिब्र गति बलिङ आक्रमण अझ्र बलियो हुने इङ्ल्याडको विश्वास छ ।
क्रिस वोक्स र ब्राइडन कार्सेले शृङ्खलाका चारै टेस्ट खेलेका छन् । यस्तै चार वर्षपछि पुनरागमन गरे । जोफ्रा आर्चरले दुईमा खेलेका छन् ।
ओभरटनले इङ्ल्यान्डका लागि एकमात्रै टेस्ट खेलेका छन् । उनले सन् २०२२ मा न्युजिल्यान्डविरुद्ध डेब्यूको अवसर पाएका थिए ।
इङ्ल्यान्टको टोलीमा अन्य तिब्र गतिका बलर गस एटकिन्सन र जोश टङ्गु पनि छन् । अन्तिम टेस्टमा ओभरटन र एटकिन्सनमध्ये एकले मौका पाउने सम्भावना छ ।
इङ्ल्यान्ड शृंखलामा २-१ ले अगाडि छ । पाँचौं तथा अन्तिम टेस्ट बिहीबारबाट द ओभलमा सुरु हुनेछ ।
भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video