श्रावण १६, २०८२ शुक्रबार | ०४:३५:४७
एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पुर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पुर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि लागि मार्भल टेक्नोप्लास्ट प्रालिसँग लाई एक्सिलेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ ।

सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले हस्ताक्षर गरे ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले नेपाली क्रिकेटमा अझै राम्रो गर्ने योजनाका साथ मार्भलसँग सम्झौता गरिएको बताए ।

मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले एनपीएलमा दूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको भन्दै नेपाली क्रिकेटको विकासमा लाग्ने बताए । 


भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video