श्रावण १६, २०८२ शुक्रबार | ०४:३३:१०
एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पुर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पुर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

ऋषभ पन्तको स्थानमा नारायण जगदिशनलाई मौका

ऋषभ पन्त ।

काठमाडौं । भारतले घरेलु टोली इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्टका लागि उपकप्तान ऋषभ पन्तको स्थानमा विकेटकिपर/ब्याटर नारायण जगदिशनलाई टोलीमा समावेश गरेको छ।

पाँचौं तथा अन्तिम टेस्टमा बिहिबारबाट ओभलमा सुरु हुनेछ। शृंखलामा २-१ ले अगाडि छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) का अनुसार नारायण आइतबार इङ्ल्यान्ड पुगेका छन् । उनले पहिलो पटक भारतीय टेस्ट टोलीमा मौका पाएका हुन् ।

ऋषभ ओल्ड ट्राफेर्डमा भएको चौथो टेस्टको पहिलो इनिङमा घाइते भएका थिए । क्रिस वोक्सको बलमा रिभर स्वीप प्रहार गर्न खोज्दा उनको दायाँ खुट्टामा चोट लागेको थियो ।


भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video