काठमाडौं । नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो हार बेहोरेको छ ।
ढाकास्थित इन्डोर हलमा आइतबार नेपाल अफगानिस्तानसँग ३-० को सोझो सेटमा पराजित भयो । नेपालले खेल १८-२५, १७-२५, २१-२५ ले गुमायो ।
यो हारसँगै शीर्ष दुईमा रहेर फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको छ । नेपाल चार खेलमा चार अंकका साथ चौथो स्थानमा छ ।
यसअघि तुर्किमिनिस्तानसँग ३-० तथा बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको नेपालले बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
