पुस २, २०८२ बिहीबार | १५:३०:०७
जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने

रियाल मड्रिडको कठिन जित

काठमाडौं । स्पेनिस कोपा डेल रेमा रियाल मड्रिडले कठिन जित निकालेको  छ । बुधबार राति भएको खेलमा रियालले तेस्रो डिभिजनको एफसी तालामेरा डि ला राइनालाई ३–२ ले हरायो ।

यो जितसँगै रियालले अन्तिम १६ पक्का गरेको छ । रियालको जितमा दुई गोल केलियन एम्बाप्पेले गरेका थिए । अर्काे गोल आत्माघाति उपहार रह्यो ।

खेलको ४१औं मिनेटमा एम्बाप्पेले अग्रता बनाए । म्यानुयल फेरान्डोले आत्माघाति गोल गरेपछि पहिलो हाफमै भ्रमणकारी रियालले २–० को अग्रता बनायो ।

नाहुयल एरोयोले ८०औं मिनेटमा गोल गरेपछि घरेलु टोलीले अग्रता २–१ मा झार्याे । तर, आठ मिनेटपछि नै एम्बाप्पेले तेस्रो गोल गरे । इन्जुरी समयमा रेन्जोले घरेलु टोलीलाई ३–२ को अवस्थामा पुर्याएपछि हार टार्न सकेनन् । 
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team