फाल्गुन १९, २०८२ मंगलबार | ०७:३९:१५
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने

काठमाडौं । टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले विजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने भएको छ ।

शनिबार पत्रकार सम्मेलनमार्फत आयोजक टाइगर गुप्र अफ पोखराले प्रतियोगिताको पुरस्कार राशिको बारेमा जानकारी दियो । आयोजकका अनुसार उपविजेतालाई ३ लाख ६६ हजार ६६६ तथा तेस्रो स्थान हासिल गर्नेलाई १ लाख ६६ हजार ६६६ प्रदान गरिने छ ।

प्रतियोगिताको छैटौं संस्करण माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ तथा उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई समान ११ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ ।

आयोजकले कान्तिपुर मिडिया ग्रुप र सुश्री मिडिया प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार कान्तिपुर म्याक्सले प्रतियोगिताको प्रत्यक्ष प्रसारण तथा सुश्री मिडियाले मार्केटिङ तथा प्रचार प्रसारको काम गर्नेछन्।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||