कार्तिक ८, २०८२ शनिबार | ०६:११:४४
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित

काठमाडौं । जेन जी आन्दोलनका लागि कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा मंगलबारका लागि तय खेल स्थगित भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले विज्ञप्ति निकाल्दै प्रतियोेगिताको खेल स्थगित गरिएको जानकारी दियो ।

मंगलबार कर्णाली याश्विस र मधेश युनाइटेड तथा ललितपुर क्विन्स र पोखरा निन्जाज प्रतिस्पर्धा गर्ने तालिका थियो ।

‘देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै पोखरामा सञ्चालन भइरहेको एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) अन्तर्गत मिति २०८२/५/२४ गते, मंगलबार हुने खेलहरू हालका लागि स्थगित गर्ने निर्णय गरिएको छ । यो कठिन घडीमा हामी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । यस दुःखद क्षणमा शोकाकुल परिवारसँग हाम्रो सम्पूर्ण ऐक्यवद्धता रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा १९ जना युवाले ज्यान गुमाएका थिए । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain