कार्तिक ८, २०८२ शनिबार | ०६:०७:१०
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

नेपाल भलिबल संघको साधारणसभा स्थगित

काठमाडौं । जेन जी आन्दोलनका लागि कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि नेपाल भलिबल संघले आफ्नो साघारणसभा स्थगित गरेको छ ।

संघको १२औं साधारणसभा भदौ २७ गते पोखरामा हुने तय थियो ।

‘मति २०८२ भदौ २३ गते देखि देशका विभिन्न भागमा भएका आन्दोलन क्रममा थुप्रै युवा तथा विद्यार्थीहरुको अमूल्य ज्यान गुमाउन परेको अत्यन्त दुखद र पिडादायी अवस्था सृजना भएको हुदाँ नेपाल भलिबल संघको मिति २०८२ भदै २७ गते गण्डकी प्रदेश कास्की जिल्लाको पोखरामा तथ १२औं साधारणसभा अर्को सुचना प्रकाशित नहुन्जेल सम्मको लागि स्थगित गरिएको सम्पूर्ण प्रदेश, जिल्ला र क्लवका प्रतिनिधिहरुलाई जानकारी गराउदछौ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा १९ जना युवाले ज्यान गुमाएका थिए । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain