काठमाडौं । साबिक विजेता कर्णालीको याश्विसले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
सोमबार पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा कर्णालीले काठमाडौं स्पाइकर्सविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।
जितसँगै कर्णालीले तीन खेलमा ९ अंक जोडेको छ । दोस्रो हार बेहोरेको काठमाडौंको समान खेलबाट तीन अंक छ ।
यसअघि कर्णालीले पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । यता ललितपुर क्विन्ससँग निरास बनेको काठमाडौंले मधेश युनाइटेडविरुद्ध जित निकालेको थियो ।
कर्णालीले प्रतिस्पर्धात्मक खेल २५-२२, २९-२७, २८-२६ ले आफ्नो पक्षमा पार्यो ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
