कार्तिक ८, २०८२ शनिबार | ०६:०४:४६
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा काठमाडौं स्पाइकर्सले पहिलो जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार काठमाडौंले मधेश युनाइटेडविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

निकै प्रतिस्पर्धात्मक पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट भने २३-२५ ले गुमायो ।

त्यसपछिका दुई सेट २२-२५, २५-१९ ले आफ्नो पक्षमा पार्दै काठमाडौंले पहिलाे अंक बटुल्यो ।

जितसँगै काठमाडौंले दुई तीन अंक जोडेको छ । दोस्रो पराजयसँगै मधेशको तीन खेलबाट तीन अंक नै छ ।

यसअघि काठमाडौंले ललितपुर क्विन्ससँग हार बेहोरेको थियो । यता ललितपुरसँग निरास बनेको मधेशले पोखरा निन्जाजलाई हराएको थियो ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain